समृद्ध नेपाल सुखी नेपाली का मुख्य प्रवर्तक सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओली ज्यूको मृगौला प्रत्यारोपण सफल होस् साथै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।गोकुल गौतम सचिव
सम्माननीय प्रधानमन्त्रीज्यू अनगिन्ती शुभकामना ! सिघ्र स्वास्थ्यलाभको कामना !!
तपाईंको नेतृत्वमा नेपाललाई एउटा समृद्ध रास्ट्र बनाउन छ त्यसैले मनले मानेको नेता मेरो देशको प्रिय प्रधानमन्त्री शिघ्रस्वास्थ लाभको कामना छ तपाईंलाई ।
प्रमको स्वास्थ्य गजब होस्
Get well soon PM KP Oli ☀️