दृढ आत्मविश्वास एवं उच्च बनोबलका कारण अनौठो शक्ति छ , बिरलै मानिससँग हुने तागत छ तपाईंसँग मृगौला प्रत्यारोपण सफलताको हार्दिक शुभकामना सम्माननिय प्रधानमन्त्री ज्यु । नेपाल यो यस्तो देश हो जहाँ दरबार
अादणिय प्रधानमन्त्री ज्यु । तिनखाेले देवि माता सँग म हजुरकाे स्वास्थ्य लाभकाे कामना गर्दछु । जे माग्याे पूरा हुने तनहुँ शुक्लागण्डकी ६ मा रहेकाे तिनखाेले देविमा तपाईं याे लामाे जिवनमा कुनैदिन अाउनुहाे
Huge respects to our PMMy best wishes for successful surgery and a very speedy recovery of our PM sir.
सम्माननीय प्रधानमन्त्री ज्यु को मृगौला प्रत्यारोपण सफल रहोस साथै पुर्ण स्वास्थ्य लाभको कामना।
सम्माननीय प्रधानमंत्रीज्यूलाई मृगौला प्रत्यारोपणमा पूर्ण सफलताको साथै उहॉको शिघ्र स्वास्थ्यलाभको कामना गर्छु ! जय नेपाल