नेपाली चिकित्सा क्षेत्रमा बिश्वास राख्ने बा, हजुरलाई मृगौला अंगदान गर्ने महान नारी समीक्षा संग्रौला प्रति उच्च सम्मान गर्दै सफल प्रत्यारोपणको शुभकामना सहित दुबै जनाको सिघ्र स्वास्थ्य लाभको कामना बा
प्रधानमन्त्री ज्युको नेपाल मै मृगौला प्रत्यारोपण हुन लागेको छ।यो देश लाई उहाँको आवस्यकता छ युग परिवर्तन गर्न सक्ने क्षमताका धनी यी युग पुरुष प्रधानमन्त्री केपि शर्मा ओलि को सिध्र स्वास्थलाभको कामना
सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु को दिर्घायु तथा शिघ्र स्वास्थ्य लाभ को कामना ब्याक्त गर्दछु
कामना। निको हुनुस्। देशका लागि राम्रो काम गर्नुस। तर नेपाल केक नकाट्नुस्।
अधुरा योजना धेरै छन् यसलाई पुरा गर्न अझै तपाईको खाँचो छ। त्यसैले स्वास्थ्य भएर तत्काल काममा फर्कनु हुने विश्वास छ। थप स्वास्थ्य लाभको शुभकामना प्रधानमन्त्री ज्यू