NP EN

शुभकामना

आशिष दंगाल

येशूले तपाईंलाई प्रेम गर्नु हुन्छ आदरणीय सम्माननिय प्रधनमन्त्री ज्यु। स्वस्थ लाभको सफलता र कामना 😊😊

bishnu prasad sharma

सम्माननीय प्रधानमन्त्री ज्यू, यो देशको संमृद्धिका लागि तपाँईको खाँचो छ, तपाँईसँग भएको आदम्य साहस, आफ्नै भूमिका स्वाथ्यकर्मिहरुको बिश्वास र उर्जाले प्रत्यारोपण सफल हुन्छ । पूर्ण स्वास्थ्य लाभको कामना

Santa

Get well soon Detest pm kp oli

विज्ञान शर्मा लुइटेल

सम्माननीय प्रधानमन्त्रीज्यू लाई सफल मृगौला प्रत्यारोपण सहित स्वास्थ्य लाभको अनगिन्ती शुभकामना ।

Santa

Get well soon Detest pm kp oli