Get well soon pm k.p.sharma oli
अझै देशमा (प्रधानमन्त्री ज्यू) तपाईको आवश्यकता छ । शिघ्रस्वास्थ्यलाभको कामना ।
सिघ्र स्वास्थ लाभको कामना कमरेड , चाडै ठिक भएर आफ्नो काममा निरन्तरता दिएको देख्न पाम
सम्माननीय प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सफल रुपमा मृगौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछु ।
येशूले तपाईंलाई प्रेम गर्नु हुन्छ आदरणीय सम्माननिय प्रधनमन्त्री ज्यु। स्वस्थ लाभको सफलता र कामना 😊😊