सम्माननीय प्रधानमन्त्री ज्यू को स्वास्थ्य तथा सुमंगल को कामना गर्दछु।
सम्माननीय प्रधानमन्त्री जु को भोलि हुने मिर्गौला प्रत्यारोपण को पुर्ण सफलता को कामना गर्दछु साथै शिघ्र स्वास्थ लाभ को कामना गर्दछु !!!!!
Wish you speedy recovery Honorable Prime Minister K P Sharma Oli jyu.
सम्माननीय प्रधानमन्त्री ज्यू तपाई यो देशको लागि आवश्यक विशिष्ट नागरिक हुनुन्छ । तपाईबाट देेशले अँझै धेरै कुरा लिन बाँकि छ । तसर्थ तपाईको स्वास्थ्यको सम्बम्ध सिधा देश संग छ । स्वास्थ्य लाभको शुभकामना
सम्माननीय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस् अग्रिम शुभकामना साथै शिघ्र स्वास्थ्य लाभको हार्दिक कामना ।