Get well soon PM
सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभको सुभकामना सम्माननीय प्रधानमन्त्री ज्यु।
सम्माननिय प्रधानमन्त्री केपी शर्मावली ज्यु।शिघ्रस्वास्थ्य लाभको कामना गर्दछौ।
You are truely a leader who have been fighting incessantly for a hope you have generated in people to make "peaceful Nepal; prosperous Nepali". I pray for all the success and speedy recovery !🙏🙏
प्रधानमन्त्री ज्युको मिर्गौला को सफल प्रत्यारोपणको शुभकामना का साथै सिघ्र स्वास्थ्य लाभ को लागि भगवान सँग प्रार्थना गर्दछु ।