NP EN

शुभकामना

धीरेन्द्र प्रसाद कोईराला

सम्माननिय प्रधानमन्त्रीज्यु, बडो मार्मिक सन्देश दिएर अस्पताल भर्ना हुनु भएको छ। मार्मिक मात्र होइन बडो भावुक हुन पुगें। यहाँको मृगौला सफल प्रत्यारोपण तथा सिघ्र स्वास्थ्यलाभको शुभकामना ब्यक्त गर्दछु।

MILAN KATUWAL

I’ve always admired highly of your morale despite age and infirmity. I wish you good health and speedy recovery.

Dr. Arun Gupta

सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न होस् भनी पशुपतिनाथ सँग प्राथना गर्दछु साथै प्र.म. ज्युको शिघ्र स्वास्थ्यलाभकाे कामना समेत गर्दछु! We really need you

Birendra Singh Dhami

सम्माननीय प्रधानमन्त्रीज्यूलाई सफल मृगौला प्रत्याराेपण र शीघ्र स्वास्थ्यलाभकाे कामना छ।।

टेक राज शाही

सर्व प्रथम सम्माननीय प्रधानमन्त्रि ज्यु को मृगौला प्रत्यारोपनको कार्य सफल होस भनी कामणा गर्दछु ! यसका साथै विशिष्ट व्यक्ति हरुको उपचार नेपालमै संम्भव छ भन्ने गतिलो सन्देश पनी दिएको छ !!