आदरणीय अध्यक्ष कमरेड, नेपाल र नेपालीको सुखी र खुसी काे लागि समर्पण तपाइँ को जिवन, यस पीडा र दर्द को अवस्था मा अझ बढि महसुस हामीले गरेका छौं। सफल उपचार र सिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछु।
सम्माननीय प्रधानमन्त्री ज्यू को स्वास्थ्य तथा सुमंगल को कामना गर्दछु।
Dear Primminister Kp Sharma Oli .. wishing you a very speed recovery and wishes for successful Kidney Transplant..
हजुर को स्वास्थ सग यो देश को भबिस्य जोडिएको छ।छिटो स्वास्थ भयेर नियमित काम मा लागेको हेर्नी चाहान छ।सिग्रस्वथ लाभ को कामना प्र.म.ज्यु
Get well soon PM