NP EN

शुभकामना

सुनील पाठक

May God completely success of kidney transparent for our Hounarable PM KP SHARMA OLI. & doctors team may success this great work .Wish you all is well.

प्रभु जयसवाल

सिघ्र स्वास्थ को लाभ को साथै सफल शल्यक्रिया को शुभकामना ।स्वास्थ भये पछि बिरोधि हरु को लाई परास्त गरि को साथै हजुर लाई नकारात्मक सल्लाह सुझाव दिने लाई फिल्टर गरि देश लाई सुन्दर बनाऔ।

Jeevan sharma

जनताका सपना पूरा गर्ने नयाँ याेजना र नयाँ जीवन लिएर प्रधानमंत्री केपी ओली नियमित कर्ममा छिटैफर्कनुहुनेछ । आत्मबल र दृढ निस्चयका धनी सम्माननीय प्रधानमन्त्री ज्यु प्रति शीघ्र स्वास्थ्यलाभकाे कामना ।

गोपीकृष्ण न्यौपाने

सम्माननीय प्रधानमन्त्रीज्यू,आफू बच्ने अनि मात्र अरुलाई बचाउन सकिन्छ भन्ने बिश्वब्यापी मान्यता अनुरुप पहिला प्रधानमन्त्रीज्यू स्वयं स्वस्थ रहन जरुरी छ, हरेक नेपालीको चाहाना यही छ, सीघ्र स्वास्थलाभको क

Ranjit Acharya

अदम्य आत्मवलका धनी सम्माननीय प्रधानमन्त्रीज्यूको सफल सल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।