sammananiya pm jeu lai swasthya lav ko kamana .,vagwan pashupatinath le hajurko rakshya garun .
May God completely success of kidney transparent for our Hounarable PM KP SHARMA OLI. & doctors team may success this great work .Wish you all is well.
शिघ्र श्वास्थ्य लाभकाे कामना । फुर्तिलाे हुनुहाेस, अनि गफ लगाउन सुरूगर्नुहाेस । यहाँकाे समृद्व अनि सुखि नेपाल अभियान सफल रहाेेस ।
सिघ्र स्वास्थ को लाभ को साथै सफल शल्यक्रिया को शुभकामना ।स्वास्थ भये पछि बिरोधि हरु को लाई परास्त गरि को साथै हजुर लाई नकारात्मक सल्लाह सुझाव दिने लाई फिल्टर गरि देश लाई सुन्दर बनाऔ।
सम्माननीय प्रधानमन्त्रीज्यू,आफू बच्ने अनि मात्र अरुलाई बचाउन सकिन्छ भन्ने बिश्वब्यापी मान्यता अनुरुप पहिला प्रधानमन्त्रीज्यू स्वयं स्वस्थ रहन जरुरी छ, हरेक नेपालीको चाहाना यही छ, सीघ्र स्वास्थलाभको क