सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूमा सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
sammananiya pm jeu lai swasthya lav ko kamana .,vagwan pashupatinath le hajurko rakshya garun .
Get well soon pm jiu
सम्माननीय प्रधानमन्त्रि ज्यीउको सिघ्र स्वास्थ लाभको कामना गर्दछु!!! मृगौला प्रत्यारोपण सफल होस् !!!
तपाईं यो मुलुकको अभिभावक हो। तपाईंको सुखी नेपाली समृद्ध नेपालको जुन सपना छ त्यो पूरा गर्न तपाईंकै नेतृत्व आवास्यक छ । सिघ्र स्वास्थ्य लाभको कामना प्रिय प्रधानमन्त्री ज्यु ।