३ करोड नेपाली जनताका अभिभावक प्रधानमन्त्री केपी ओलीलाई शिघ्र स्वास्थ्य लाभको कामना ।
सम्माननिय प्रधानमन्त्रीज्युूको मृगौला प्रत्यारोपण सफल रहोस् अग्रिम शुभकामना साथै स्वास्थ्य लाभको हार्दिक कामना ।
"जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।"सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंको आत्मविश्वास र दृढतालाई सलाम।
सम्मृद्ध नेपाल सूखी नेपालीको सपना साकार गर्न, मूलुकको कमान्डर सम्माननी प्रधानमन्त्रीज्यूलाई समग्र गाउँपालिका परिवारको तर्फबाट शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
Get Well Soon !