NP EN

शुभकामना

Dr. Arun Gupta

सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न होस् भनी पशुपतिनाथ सँग प्राथना गर्दछु साथै प्र.म. ज्युको शिघ्र स्वास्थ्यलाभकाे कामना समेत गर्दछु! We really need you

MILAN KATUWAL

I’ve always admired highly of your morale despite age and infirmity. I wish you good health and speedy recovery.

Hari Chandra Dahal

सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंको नेतृत्वमा नेपाललाई एउटा समृद्ध रास्ट्र बनाउनुछ त्यसैले हाम्रो देशको प्रिय प्रधानमन्त्री तपाईंलाई शिघ्र स्वास्थ्य लाभको धेरै धेरै शुभकामना ।

तारा प्रसाद भण्डारी

सम्मानिय प्रधानमन्त्री केपि शर्मा वलीको सिघ्रस्वाथ्य लाभको कामना गर्द्छु

शक्तिमान लामा

सम्माननीय प्रधानमन्त्री ज्यु को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।