पुन दोस्रोपल्ट मृगौला प्रत्यरोपन गर्न लग्नु भएको सम्मानिय प्रधानमन्त्री के.पि शर्मा ओलिलाई यहाँको मृगौला प्रत्यरोपन सफल होस शिग्र स्वस्थलाभको कामना..
नेपाली जनता का आशाका धरोहर सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओली को मृगौला प्रत्यारोपण उपचार सफल रहोस साथै शिघ स्वास्थ्य लाभको कामना गर्दछु
समृद्ध नेपाल सुखी नेपालीको अभियानद्वार राष्ट्रको बिकास निर्माण र सुसासन मुलुकमा कायमगरी राष्ट्रको तीब्र बिकासमा लाग्नुभएको सफल र अब्वल सम्माननिय प्रधानमन्त्री ज्युको शिग्र स्वस्थलाभको कामना गर्दछु ।
नेकपा पार्टी अध्यक्ष एब प्रधानमन्त्री के.पि.शर्मा ओलिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु !!!
सफल मिर्गौला प्रत्यारोपण अनि शिघ्र स्वस्थ्य लाभ को शुभकामना प्यारा सम्माननिय प्रधानमन्त्री ज्यु लाई।