NP EN

शुभकामना

सुदर्शन खतिवडा

सम्माननीय केपी शर्मा ओलीज्यूको स्वास्थ्य लाभको कामना गर्दछु । दोस्रोपटक स्वदेशमै गर्न लागिएको मृगौला प्रत्यारोपण सफल होस् ।

शेषकान्त पोखरेल

पृय प्रधानमन्त्री ज्यु सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु !

बिजय भट्टराई

सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्युको मृगौला प्रत्यारोपण सफल होस् सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

Umesh Poudel

Wish you a speedy recovery and get well soon PM.

करन दत्त भट्ट

व्यबहारिक कार्यशैली ,आत्मविश्वास ,अदभूत ईच्छाशक्ति का लागी प्रेरणाका श्रोत हाम्रा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मृगौला सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना ।।।🌱🌻