सम्मान्निय प्रधानमन्त्रि ज्यु को सिघ्र स्वास्थ्य लाभको काम ना.....!
सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओली ज्युको मृगौला प्रत्यारोपण सफल होस ने निजामती कर्मचारी संगठन, पर्वत परिवार शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ।
सम्मानिय प्रधानमंत्री ज्युको सल्यकृया सफल होस र सिघ्र स्वास्थ्यमा सुधार आवोस यही नै म आपनो कुलदेबिको अघि आपना दुई हाथ जोडी बिन्ती गदॅछु
प्रधानमन्त्रीको साहस हाम्रो लागि प्रेरणा हो । शिघ्र स्वास्थ्यलाभको कामना
मिर्गौलाको सफल प्रत्यारोपण, शीघ्र स्वास्थ्यलाभ र दीर्घजीवनको कामना प्रधानमन्त्रीज्यू !