NP EN

शुभकामना

Rajkumar Bhandari

I wish him speedy recover .

Yubaraj Tiwari

प्रधानमन्त्रीज्यू, समृद्धिको सपना पूरा गर्न मुस्कानसहित अस्पतालबाट फर्किएको हेर्न चाहन्छाैँ

Dr Buddhi Man Shrestha

सहासका धनी प्रमलाइ शिघ्रस्वास्थ्यलाभकाे कामना

केदार गौतम

मिर्गौला प्रत्यारोपणमा सफलता र दीर्घजीवनको कामना

नारायण न्यौपाने

समाननिय प्रधानमन्त्री श्री केपि शर्मा ओलिज्युको सफल सल्यक्रिया साथै अस्पताल बसाई सुखद रहोस, शुभकामना 🙏 स्वदेशी अस्पताल र डाक्टरलाई बिस्वास गरेर यति ठूलो सल्यक्रिया गर्ने आट गरेकोमा बधाई #जयदेश #नेपाल