NP EN

शुभकामना

Dr Buddhi Man Shrestha

सहासका धनी प्रमलाइ शिघ्रस्वास्थ्यलाभकाे कामना

नारायण न्यौपाने

समाननिय प्रधानमन्त्री श्री केपि शर्मा ओलिज्युको सफल सल्यक्रिया साथै अस्पताल बसाई सुखद रहोस, शुभकामना 🙏 स्वदेशी अस्पताल र डाक्टरलाई बिस्वास गरेर यति ठूलो सल्यक्रिया गर्ने आट गरेकोमा बधाई #जयदेश #नेपाल

केदार गौतम

मिर्गौला प्रत्यारोपणमा सफलता र दीर्घजीवनको कामना

Ramesh Parajuli

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु को शु–स्वास्थ्यको कामना गर्दछु। तपाईंको कार्यकालमा जनता सुखी र देश समृद्ध भएको हेर्ने ठूलो रहर छ।

जगदिश शर्मा

देश अझै अर्को कार्यकाल पनि तपाईं कै नेतृत्व खोजेको छ ! पुर्ण आरोग्यताको हार्दिक शुभकामना व्यक्त गर्दछु !