सम्मानानीय प्रधानमन्त्री ज्यु हजुर हाम्रो पुस्ताको निरासा लाई सम्वृद्दी तर्फ डोर्याउने मुलुकको अबिभावक अनि सारथी हो । हजुर लाई छिट्टै निको होस तपाइको पुर्ण स्वस्थ लाभको कामना गर्दछु ।
प्रधानमन्त्री ज्यू, तपाईंको शिघ्र श्वास्थ्य लाभको कामना!! तपाईंको स्वास्थसग म अनि मेरो देशको भाग्य जिडिएको महसुस हुन्छ!!
माननीय प्रधानमन्त्री KP शर्मा ओली ज्यू को स्वास्थ्य लाभको कामना गर्छु. भगवान श्री पशुपतिनाथले कल्याण गरून्. Get well soon. I love you and the way you are developing our nation.
प्रधानमन्त्री ज्यू, तपाईंको शिघ्र श्वास्थ्य लाभको कामना!! तपाईंको स्वास्थसग म अनि मेरो देशको भाग्य जिडिएको महसुस हुन्छ!! चाडै निको भएर काममा फर्किनु होला।।
बिरामी शरीर बिहान बेलुका दवाइको भर पृय कम्रेड जब हजुरको जोश ,जागर,कसैसँग नडराइकन गर्जेको देख्छु मनले सोच्छ साच्चिकै भगवानले नेपालको निम्ति एक चमत्कारी ब्यक्ति पठाएका रहेछ्न।शिघ्र स्वास्थलाभको कामना ।