NP EN

शुभकामना

इक्त थापा

सिघ्र स्वास्थ लाभको कामना गर्दै छिटोभन्दा छिटो यो देशको समृद्धिमा सहभागी भैइदिन अनुरोध ।

खड्ग ब गिरी

सम्माननिय प्रधानमन्त्रीज्यु शिघ्र स्वस्थ्यलाभको कामना गर्दछु।,समृद्ध नेपाल सुखि नपालिको यो माहान अभियानलाई अगाडि बडाउन, देशलाई तपाईंको २० बर्ष आवश्यक छ।

रामहरि रिमाल

प्रधानमन्त्री ज्यु तपाईंको यो देशलाई ठूलो खाँचो छ, यहाँको शीघ्र स्वास्थ लाभको कामना गर्दछु ।

Puskar Bahadur Bist

Get well very soon Honourable Prime minister @Kp Sharma Oli ,me and mine whole family members wish speedy recovery.

Anant kadel

Get well soon our strongest and brave pm we want see prosperous on our country. May god help him.