NP EN

शुभकामना

यशोदा तिम्सिना

सम्माननिय प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना । देशलाई प्रधानमन्त्री ओलीको नेतृत्व अझै चाहिन्छ । बरु नेपाली नागरिकको केहि आयु प्रधानमन्त्रीलाई थपियोस । 🇳🇵🙏🙏

शा,दा खनाल घिमिरे

शिघ् स्वास्थ्य लाभको कामना गर्दछु ।

मनोजकुमार न्यौपाने

सम्माननीय प्रधानमन्त्रीज्यूको सिध्र स्वास्थ्य लाभको कामना गर्दछु । समृद्ध नेपाल निर्माणका लागि सुचना तथा सञ्चार प्रविधिलाई अौजारको रूपमा प्रयोग गर्दै डिजिटल नेपाल निर्माणमा यहाँको अभियनलाई सलाम ।

मोति प्रसाद सुवेदी

सम्माननिय प्रधानमन्त्री ज्युको सिघ्र स्वास्थ लाभ को कामना गर्दछु।सम्माननियको स्वास्थलाभ सगै देश ले सबै कुरा मा फड्को मार्ने मा आशाबादी छु।

महेश दुलाल

सम्मानिय प्रधानमन्त्रीज्युकाे सिघ्र स्वास्थलाभकाे कामना गर्दछु।