सम्माननिय यो देश को दुर्भाग्य तपाईं जस्तो राजनेता यो देश ले 20 बर्स अगाडि नै पाउनु पर्दथियो।।।तपाईं पक्कै पनि स्वस्थ्य हुनुन्छ 3 करोड नेपाली को चाहाना तपाईंले मात्र यो देशको मुहार फेर्न सक्नु हुन्छ।
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली ज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
Our priminister Get well soon .
असिम प्यार सहित शिघ्र लाभकाे शुभेच्छा । सवै छेत्रमा तिव्र परिवर्तन हजुरकै पालामा हुनेछ । हामिले छिटैनै सकारात्मक परिवर्तन चाहेका छाै ।
Wish you a speedy recovery Rt. Hon PM K.P Sharma Oli.....