NP EN

शुभकामना

Lopchan santa

Get well soon pm oli

सन्तोष विष्ट

शीघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यू। अब हजुरले आराम गर्ने बेला भयो। स्वास्थ्यलाभ गर्दै मार्गदर्शक मण्डलबाट पार्टी तथा सरकारलाई सल्लाह सुझाव दिनुहोस्।

मदन ढकाल

Get well soon our pm

Rajendra kafle

स्वास्थ्य लाभको शुभकामना प्रधानमन्त्री ज्यु

Mahendra lal Shrestha

शिघ्र स्वास्थ्य लाभको कामना सम्माननीय प्रधानमन्त्रीज्यू ! तपाईंको स्वास्थ्य मेरो देशको भाग्यसंग जाेडिएको छ !!