NP EN

शुभकामना

Bharat kc

Sammananiye pm jiu birami parera hospitalise hunuvayakoma yakdamai dukha lageko chha. Oha ko swasthya thik vayera chadai nai discharge hunuhos vanera ma bhagawan pashupati nath sanga puja gareko chhu.

Durga prasad awasthi

प्रधानमन्त्रीज्युको शिघ्र स्वास्थ लाभको कामना गर्दछु !!

टीका विष्ट

सम्माननीय प्रधानमन्त्रीज्यू, शिघ्र स्वास्थ्यलाभकाे कामना । मुलुकलाई यहाँकाे खाँचाे छ ।

नबिन लामिछाने

सम्माननिय प्रम ज्यू, देशलाई तपाईंको आवश्यकता छ ! तपाई चाडो निको भएर अस्पताल बाट फर्किनुहोस । शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु । तपाईको आत्मावलले चकित बनाएको छ ।

Som Nath Kafle

Get recovery soon and make our country well too.