NP EN

शुभकामना

धन प्रसाद दंगाल

संमानीय प्रधानमन्त्रीको ज्युको सुस्वास्थ्य कामना साथै अबको १५बर्ष कोलागी देशको कार्यकारी प्रमुख को लागी कामना गर्दछु साथै हजुर प्रमुख भैजेल भस्ट र भस्टचारी सोसक दलाल को श्रीर कहिले ठाडो नहोस

Suyog Kharel

Wishes for speedy recovery,, Get well soon, PM

हिरा बहादुर खड्का

समानिय प्रधानमन्त्री केपि शर्मा वलि ज्यु तपाईंको स्वास्थ्यले साथ नदिदा पनि ओहोरात जनताको लागि खटिनु भै आफ्नो प्रतिकुल स्वास्थ्यको समेत प्रवाह नगरी जनहितमा लाग्नु भयो शिघ्र स्वास्थ्य लाभको कामना !

Tejendra Regmi

Get well soon pm ji.

Prem Kalathoki

Get well soon Prime Minister