NP EN

शुभकामना

Rekha kc

https://m.facebook.com/story.php?story_fbid=165245411385197&id=100036992161674

भीम प्रसाद पोख्रेल

देशको मुहार फेर्न देशले अझै धेरै समय के पी अोलीको नेतृत्व अास गरेको छ , उहाको स्वास्थ्यमा समस्या अाउदा देशनै अस्वस्थ भए जस्तो लाग्छ त्यसैले सिध्र स्वास्थ्य लाभको कामना प्र म ज्यु ।

गोबिन्द बन्जाडे

सम्माननिय प्रधानमन्त्रीज्यू,याहाको शिध्र स्वास्थ्यलाभका लागि ह्रदय देखिनै कामना गर्दछु। सुखी नेपाली समृद्ध नेपाल बनाउन तपाइको खाचो छ चाडै निको हुनुहोस र हाक्नुहोस नेपाललाई समृद्धिको बाटोमा।

निश्चल सुवेदी

यहाँलाई शीघ्र स्वास्थ्य लाभकाे कामनाका साथ दीर्घ जीवन र सफल कार्यकालकाे हार्दिक सदिच्छा व्यक्त गर्दछु ।

Roshan prasai

सम्माननीय प्रधानमन्त्री के. पी शर्मा वली ज्युलाई सिग्र सुवास्थ्य लाभको कामना गर्दछु