प्रधानमन्त्री ज्यू काे पूर्ण स्वास्थ लाभकाे कामना । यहाँले देखाएका सपना पूरा गर्न यहाँकाे स्वास्थ लाभकाे कामना गर्दछु । Wap Nepal
सम्माननीय प्रधानमन्त्री के.पि. शर्मा ओलिज्युको शिघ्र स्वास्थलाभको कामना गर्दछु।
सर्व प्रथम सम्माननीय प्रधानमन्त्रि ज्यु को मृगौला प्रत्यारोपनको कार्य सफल होस भनी कामणा गर्दछु ! यसका साथै विशिष्ट व्यक्ति हरुको उपचार नेपालमै संम्भव छ भन्ने गतिलो सन्देश पनी दिएको छ !!
सम्माननीय प्रधानमन्त्री केपी शर्मा अाेली ज्यू, सफल मिर्गाैला प्रत्याराेपणकाे शुभकामना। साथै तपाइले नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णयको उच्च सम्मान गर्न चाहान्छु।
नेपाली हरूका आसाका केन्द्र प्रधानमन्त्रिको सफल स्वाथ्य लाभको कामना गद॔छु।