NP EN

शुभकामना

प्रकाश खनाल

प्रधानमन्त्री ज्य म हजुर को आत्मविश्वास र देश प्रति को माया ले गर्दा नै हजुर बाट निकै प्रेरित भएको छु।देश लाइ अझै धेरै समय सम्म हजुर को नेतृत्व को खाचो छ । शिघ्र स्वस्थ्य लाभ को कामना प्रम ज्युु।

Sagar Thapa

समानिय प्रधानमन्त्री केपि शर्मा वलि ज्यु तपाईंको स्वास्थ्यले साथ नदिदा पनि ओहोरात जनताको लागि खटिनु भै आफ्नो प्रतिकुल स्वास्थ्यको समेत प्रवाह नगरी जनहितमा लाग्नु भयो शिघ्र स्वास्थ्य लाभको कामना !

अर्जुन बिष्ट

नेपाली हरुको आशा भरोसा र हाम्रा प्रेरणाका स्रोत सम्मानिय प्रधानमन्त्री ज्युलाई स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।

Suyog Kharel

Wishes for speedy recovery,, Get well soon, PM

Tejendra Regmi

Get well soon pm ji.