NP EN

शुभकामना

Pabitra

You are ournatuonal pride you should live long to bring lots of changeness in nepal .

ज्ञानेन्द्र बस्नेत

सम्माननीय प्रधानमन्त्री के पी शर्मा वलीज्युको मृगाैला प्रत्याराेपण कार्य सफलतापूर्बक सम्पन्न हाेस् ! शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु।

Gyan Bahadur Oli

Get well soon PM.

ईश्वर पोखरेल

सम्माननिय प्रधानमन्त्री ज्यु सफल मृगौला प्रत्यारोपण संगै सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उन्नत र संवृद्ध देश बनाऊने उच्च सोच र मनोबल लियर फर्किनु होला शुभकामना छ ।

Gaganshila Khadka

हामी सबै नेपालीका लागि प्रेरणा बनिरहेको छ हजुरको आत्मविश्वास ! रोगलाई जितेर अझै धेरै वर्ष देशले तपाईं नेतृत्व पाओस् ! शिघ्रस्वास्थ्यलाभको कामना!