Get well soon pm #kp_oli . We are eagerly waiting for your speedy recovery!
सम्माननीय प्रधानमन्त्री ज्यू काे मृगौला प्रत्यारोपणको सफलता र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
सम्माननिय देश भक्त राजनेता प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको शिघ्र स्वास्थ लाभको कामना गर्नुको साथै दिर्घ आयुको कामना गर्दछु ।
सम्माननिय प्रधानमन्त्रीको सफल मृगौला प्रत्यारोपण तथा शिघ्र श्वास्थ्यलाभको शुभकामना !
बिरामी शरीर बिहान बेलुका दवाइको भर पृय कम्रेड जब हजुरको जोश ,जागर,कसैसँग नडराइकन गर्जेको देख्छु मनले सोच्छ साच्चिकै भगवानले नेपालको निम्ति एक चमत्कारी ब्यक्ति पठाएका रहेछ्न।शिघ्र स्वास्थलाभको कामना ।