NP EN

शुभकामना

धनवीर दाहाल

सम्माननिय प्रधानमन्त्री ज्यु तपाईंको याे राष्टलाई ठुलाे अावश्यकता छ, छिटाे निकाे भएर फर्किनुस् शिघ्र स्वास्थ्यलाभकाे कामना छ ।

Lila baklava dumre

Get well soon our respected pm k p sharma oli

बिनोद ढकाल

प्रमको स्वास्थ्य गजब होस्

दिपक पौडेल

सम्माननिय प्रधान मन्त्री ज्यु ,सुखी नेपाली समृद्ध नेपाल हजुर बाट मात्रै सम्भब छ शिघ्र स्वास्थ्य लाभको कामना ।

हरि पराजुली

सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु को सिघ्र स्वस्थ्यलाभ को कामना गर्दछु। Get well soon God bless you