सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा हुन लागेको दोश्रो पटकको मृगौला प्रत्यारोपण पूर्ण सफलता सहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
अदम्य साहसका धनी र दूरदर्शी नेता तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको शीघ्र स्वास्थ्य लाभको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
देश तपाईंको पर्खाइमा छ र आजको आवश्यकता पनि हो । शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
सफल उपचार साथै सिघ्र स्वस्थ लाभको कामना
शीघ्रस्वास्थ्य लाभ को कामना प्रधानमन्त्री ज्यु