सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलि ज्युलाई शिघ्र स्वास्थ लाभ को कामना गर्दछु 🙏🙏
सम्माननिय प्रधानमन्त्री के.पि. अोलि ज्युको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु, यहाँको दृढ अात्म बिस्वास, कुशल नेतृत्व क्षमता,सुझबुझ र तार्किक क्षमता देशको लागि सदा अावस्यक छ ।
सिघ्र स्वास्थ्य लाभकाे कामना सम्माननीय प्रधानमन्त्री ज्यु
Get well soon
सम्माननिय प्रधानमन्त्री ज्यु लाई शिग्र स्वास्थ लाभकाे कामना ।म जस्तो युवाले छिटै देश बनेकाे हेर्ने चाहना छ।