Get Well Soon Sir.
आरोग्यम त्वरितम भूयातसम्माननीय प्रधानमन्त्रीन त्वम जिवेत शरद शतम :
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यू लाई सफल मृगौला प्रत्यारोपण सहित शिघ्र स्वास्थ लाभको कामना । देश र जनताको समृद्धिको सपना यहाँकै नेतृत्वमा साकार पार्नुछ । दीर्घ जिवनको लागि शुभकामना ।
प्रधानमन्त्री जी तपाईं स्वस्थ भएर चाडै फर्कनु हुन्छ भन्ने विश्वास छ । सुस्वास्थकाे मंगलमय कामनाहरू
प्रधानमन्त्री ज्यू काे पूर्ण स्वास्थ लाभकाे कामना । यहाँले देखाएका सपना पूरा गर्न यहाँकाे स्वास्थ लाभकाे कामना गर्दछु ।