NP EN

शुभकामना

ऋषिरमण बराल

सम्माननीय प्रधानमन्त्री एबं सम्पूर्ण नेपालीका आशा र भरोशाका केन्द्र राजनेता ज्यूको शिघ्र,पुर्ण स्वास्थ्यलाभको लाख लाख कामना !हजुरको स्वस्थ्य र दिर्घ जिवनको लागी हार्दिक मंगलमय शुभकामना !

गङ्गालाल रिमाल

यो देशले उहाँ जस्तो अडान र अठोट भएको ब्यक्ति पाएको थिएन र पाउने पनि छैन तेहि भएर उहाँको स्वास्थ्य छिटो भन्दा छिटो सुधार होस् यहि भगवान पशुपतिनाथ सग कामना गर्दछु !!!!!!

Hikmat Ayer

My prayers for speedy health recovery of our Honorable Primeminister Sri KP Sharma Oli

Bishnu prasad aryal

Sighara sawata lav ko kamna pm jiu

Shankar pant

शिग्र स्वास्थ लाभको हार्दिक शुभकामना !