NP EN

शुभकामना

निमेस पोखरेल

" हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।"सम्माननीय प्रधानमन्त्रज्यू, तपाईंको आत्मविश्वास र दृढतालाई सलाम गर्दै शिघ्र स्वास्थलाभको कामना गर्दछु।

अमन भाट

बर्तमान नेपालमा सकारात्मक सोच र भिजन भयको कुनै नेता छ भने त्यो तपाई हो। तपाईको इच्छा शक्ति र साहस देखेर सच्चा मानव जो कोहि भक्कानिन्छ। शिघ्र स्वास्थ्य लाभको कामना प्र म ज्यु🙏

महानन्द

सम्माननीय प्रधानमन्त्री ज्यु , करौडौं नेपालीको जस्तै मेराे नि हजुर पर्ति आसा छ, यो देश लाई अझै उतार्नु छ , र याे काम हजुर बाहेक अन्य कुनै राजनेता बाट तत्काल त्यति सजिलै सम्भावना देख्दैन।।। ॐॐॐॐ

कुसुम ज्ञवाली

माननीय प्रम ओली, तपाईको सुस्वाथ्य र दीर्घायुको सहश्र शुभकामना प्रकट गर्छु।

तिर्थ आचाॠ

मलाइ बिश्वास छ कि तपाइले भनेजस्तै भखर बिउतिएका सिङो देश र जनताका मुर्छित सपनाहरुलाइ यसै छोडेर तपाईं अलप हुनुहुने छैन । प्रम ज्यु तपाईं प्रती देश र जनताको ठूलो आसा र भरोसा छ । " सु स्वास्थ्य्को कामना ।