सम्माननिय प्रधानमन्त्री के पि शर्मा वली ज्यु लाई सिघ्रस्वास्थ्यलाभको कामना गर्दछु।💐💐
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा अोलीज्युको मृगौला प्रत्यारोपन सफल भै पुर्ण स्वास्थ्य लाभको कामना गर्दछु।
सम्माननीय प्रधानमन्त्री ज्यु, यहांको सफल सल्यक्रिया एबं सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ! देशलाई तपाईको नेतृत्व अझै आवास्यक छ ,देखाएका सपनालाई गन्तव्यमा पुर्याउनु छ , राष्ट्र सफल बनाउनु छ!
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यू लाई सफल मृगौला प्रत्यारोपण सहित शिघ्र स्वास्थ लाभको कामना । देश र जनताको समृद्धिको सपना यहाँकै नेतृत्वमा साकार पार्नुछ । दीर्घ जिवनको लागि शुभकामना ।
सम्माननिय प्रधानमन्त्रीज्यू,याहाको शिध्र स्वास्थ्यलाभका लागि ह्रदय देखिनै कामना गर्दछु। सुखी नेपाली समृद्ध नेपाल बनाउन तपाइको खाचो छ चाडै निको हुनुहोस र हाक्नुहोस नेपाललाई समृद्धिको बाटोमा।