प्रधानमन्त्री ज्यु को शिघ्र स्वास्थ्यलाभको कामना गर्दै भगवान पशुपतिनाथ संग प्रार्थना गर्दछु ।
Get well soon pm ji.
आदरणिय दाजी एवं हाम्रा सम्माननिय प्रधानमन्त्री के.पि. शर्मा ओलि ज्यु को सफल मृगौला प्रत्यारोपण साथै शिघ्र स्वस्थ्य र तन्दुरुस्तिको हर्दिक मंगलमयकामना !!!
सम्मानीय प्रधानमन्त्रीज्यूको सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको शुभकामना
शीघ्र स्वास्थ्य लाभको शुभकामना प्रधानमंत्री ज्यू