NP EN

शुभकामना

Sushant Pant

सम्माननिय प्रधानमन्त्रि ज्यू,हजुरको सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना संगै यथाशिघ्र सामान्य दैनिकीमा फर्कन सक्नुहोस् भनि भगवान पशुपतिनाथसंग प्रार्थना गर्दै हार्दिक शुभकामना व्यक्त

भगवती न्यौपाने

"समृद्ध नेपाल, सुखी जनता "यही राष्ट्रिय आकांक्षाको स्वप्नद्रष्टा तपाईं , जसरी मुस्कुराउँदै अस्पतालमा जानू भयो , अझै बढी उर्जा थपेर , उत्साह बोकेर आउनुहोस । सफल सल्यक्रियाको हार्दिक शुभकामना !

निमेस पोखरेल

" हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।"सम्माननीय प्रधानमन्त्रज्यू, तपाईंको आत्मविश्वास र दृढतालाई सलाम गर्दै शिघ्र स्वास्थलाभको कामना गर्दछु।

Shova Koirala

Have a successful transplant.Get well soon our PM

Dipendra koirala

Get well soon pm k.p.sharma oli