माननीय प्रम ओली, तपाईको सुस्वाथ्य र दीर्घायुको सहश्र शुभकामना प्रकट गर्छु।
सम्माननीय प्रधानमन्त्री ज्यू स्वास्थ्य लाभको हार्दिक मंगलमय विराट शुभकामना का साथै दीर्घायु को लागि भगवान संग प्रार्थना गर्दछु ।
किड्नी प्रत्यारोपण सफलताकासाथ सम्पन्न भै शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु। स्वास्थ्यलाभ पछि देश र जनताको सेवा गर्ने यहाँको प्रबल इच्छामा निरन्तर उर्जा मिलिरहोस।
Get well soon pm kp sharma oli
दृढ आत्मविश्वास र सम्पुर्ण प्रेरणा को स्रोत सम्माननिय प्रधानमन्त्री श्री केपि शर्मा ओलि ज्यु को शिध्र स्वास्थ्य लाभको कामना।