NP EN

शुभकामना

Sanjeeb dhungel

स्वास्थ्य लाभको कामना ।।

Balananda Paudel

Wishing a successful treatment and speedy recovery for our Rt. Honorable Prime Minister KP Sharma Oli.

Aashish Aryal

देशका सम्माननीय प्रधानमन्त्री ज्यु प्रति सिघ्र स्वास्थ लाभको कामना

हेमन्तराज माण्डब्य

केपी ओली ज्यू नेपाल र नेपाली जनतालाई आवश्यक नेतृत्व भएकाले उहाँले यो देशको काँचुली फेेर्न अझेै जुझारु रुपमा संघर्षशिल हुँदै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको छ । उहाँको स्वास्थ्यलाभको कामना गर्दछु ।

Rekha kc

https://m.facebook.com/story.php?story_fbid=165625928013812&id=100036992161674