सिघ्र स्वास्थ्य लाभको कामना
सम्माननिय प्रधानमन्त्री श्री के पि शर्मा ज्युको स्वास्थ पुर्ण रुपमा निको भै समुन्नत राष्ट्र निर्माणको आफ्नो अभियानलाई सार्थक बनाउन सक्ने सामर्थ्य आओस । Get well soon.
प्रधानमन्त्री ज्यू काे पूर्ण स्वास्थ लाभकाे कामना । यहाँले देखाएका सपना पूरा गर्न यहाँकाे स्वास्थ लाभकाे कामना गर्दछु ।
You are ournatuonal pride you should live long to bring lots of changeness in nepal .
मिर्गाैला प्रत्यारोपणकाे पूर्ण सफलता र शीघ्र स्वास्थ्यलाभकाे हार्दिक शुभकामना सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू!!!