NP EN

शुभकामना

Rabi Ghimire

सम्माननिय प्रधानमन्त्री केपी शर्मा अोली ज्यू को मिर्गौला प्रत्यारोपण सफल होस्, शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ।

Narayan Nepal

I pray with the God for the successful surgical operation and rapid recovery of Hon. Prime minister KP Sharma Oli.

गुरु भट्टराई

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिको सफल म्रिगौला प्रत्यारोपण र सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

मनिसा दाहाल

प्घ्रप्रधानमन्त्री ज्युको स्वास्थ्य लाभको कामना गर्दै देश को बाकी जिम्मेवारी पूरा गर्नु हुन्छ भन्ने आशा गरेको छु ।

Gopal P. Aryal

Operation Purna Safal Hos !