NP EN

शुभकामना

Santa

Get well soon Detest pm kp oli

Gopal Prasad pokhrel

Namaste.I wish your fast recovery.Nepal needs your leadership for progress and prosperity.thank you

Amrit poudel

स्वास्थ्य लाभ को कामना

हर्क बहादुर थापा

समृद्ध नेपाल सुखी नेपालीको नारालाई उचाईमा पुर्याउन वहाको उपचार सहज हुनु जरुरी छ । मेरो हृदयको प्रधानमत्री केपी ओली ज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

गुरु भट्टराई

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिको सफल म्रिगौला प्रत्यारोपण र सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।