हामी सबै नेपालीका लागि प्रेरणा बनिरहेको छ हजुरको आत्मविश्वास ! रोगलाई जितेर अझै धेरै वर्ष देशले तपाईं नेतृत्व पाओस् ! शिघ्रस्वास्थ्यलाभको कामना!
मुलुकलाई अझै केही बर्ष तपाईंको नेतृत्व चाहिएको छ छिटोभन्दा छिटो तन्दुरुस्त हुनु लिपुलेक बाट भारतीय सेना हटाइएको हेर्न आतुर छौ यो काम हुन्छ त मात्रै तपाईंको अगुवाइमा । नत्र यो पुस्ताको अरु नेताले खै..!
सम्माननीय प्रधानमन्त्री के.पि. शर्मा ओलीकाे शिघ्रस्वास्थ्य लाभकाे कामना गर्दछु ।
तपाईंको नेतृत्वको यो मुलुकमा अझै आवश्यकता छ। निराशालाई चिर्दै एउटा आशाको युगको सुरुवात गर्ने तपाई यो देशको राजनीतिक नायक हुनुहुन्छ। तपाइको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
शिघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यू।