NP EN

शुभकामना

Shreekrishna Mulmi

My best wishes to The Right Honorable Prime Minister of Nepal KP Sharma Oli for speedy recovery of his health and resume his works with normal routine.

Ramesh Bhattarai

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष एवम सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणकालागि अस्पताल भर्ना हुनु भएकाे छ। सफल प्रत्यारोपण तथा उहाको शिघ्र स्वस्थ्यलाभको कामना

रामजी प्रसाद पाण्डे

नेपाली जनताका आशा र भरोसाका केन्द्र प्रधानमन्त्री के पि शर्मा वलि ज्युलाई शिघ्र स्वास्थ लाभको कामना गर्दछु।

चन्द्र प्रसाद चौलागाईं

बिकास र समृद्धि प्रती पलाएको जनताको आशा र भरोसा पुरा गर्न चाडै स्वस्थलाभ गरि आउनु हुनेछ छ भन्ने दृढ भरोसा सहित शिघ्र स्वस्थलाभको शुभकामना ।

किशोर धमला

सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष के.पी शर्मा ओलीको महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा गर्न लागिएको दोश्रो मृगौला प्रत्यारोपण सफलताका साथै शीघ्र स्वास्थ्य ला