NP EN

शुभकामना

Bikash Shah

सम्माननीय प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष क. केपि शर्मा ओलीज्युको मृगौला सफल प्रत्यारोपन तथा सिघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना।

nain khatri

Get well soon

Bishal Parajuli

प्यारो राजनेता सिघ्र स्वास्थ्य लाभको कामना ।।।तपाइले नबनाए यो देश कसैले बनाउदैन।

Sangita Neupane

यति साहसिक यति हिम्मतिलो हाम्रो सम्माननिय प्रधानमन्त्री ज्यु अझै यो देशमा पन्ध्र बर्षसम्म खाचो छ, भगवान्ले बचाउछन हजुरलाई,, श्री पशुपतिले रक्षा गरून् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

माधब राज शर्मा ढकाल

सम्माननिय प्रधानमन्त्री श्री के पि शर्मा ज्युको स्वास्थ पुर्ण रुपमा निको भै समुन्नत राष्ट्र निर्माणको आफ्नो अभियानलाई सार्थक बनाउन सक्ने सामर्थ्य आओस । Get well soon.