NP EN

शुभकामना

Hiraminfef

updating the surface of the baths

Krishna bhusal

समृद्ध नेपालको स्वप्नाद्रष्ट प्रधानमन्त्री ज्युको मृगौला प्रत्यारोपण , सल्यक्रिया पुर्ण रुपले सफलत होश भन्दै शिघ्र स्वास्थलाभको कामना

माधब राज शर्मा ढकाल

सम्माननिय प्रधानमन्त्री श्री के पि शर्मा ज्युको स्वास्थ पुर्ण रुपमा निको भै समुन्नत राष्ट्र निर्माणको आफ्नो अभियानलाई सार्थक बनाउन सक्ने सामर्थ्य आओस । Get well soon.

राम बहादुर सुयल

सम्माननिय प्रधानमन्त्री ज्युको शिघ्र स्वास्थ्य लाभको कामना।

Diwash Devkota

I wish speedy recovery and good health to our pm.