Get well soon PM 3DxzbM
मृगाैला प्रत्याराेपण सफल रहाेस साथै शिघ्र स्वास्थ्य लाभकाे कामना सम्माननिय प्रधानमन्त्री ज्यु छिट्टै निकाे भएर दैनिक कार्य संचालन गर्न आनुहाेला शुभकामना ।।
सफल प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना!!
सम्माननीय प्रधानमंत्री के पी शर्मा ओली ज्युको हुन गई रहेको मृगौलाप्रत्यारोपण शल्यक्रिया सफल होस।। स्वास्थ्य लाभको अल्लाह सङ्ग दुआ गर्दछु।
I wish to quick recovery in our kidney transplantation. You are real ideal of all nepalese people.